Research Intern_Interview Notice_ 079
प्रकाशित मिती २०७९-९-१३
जो जससँग सम्बन्ध राख्दछ ।
तोकिएको स्थान, मिति र समयमा मात्र स्वीकृत Research Intern आवेदकहरुको अन्तर्वार्ता हुने भएकोले अन्तर्वार्ता हुने समय भन्दा १ घण्टा अगाडि उपस्थित हुन सूचित गरिन्छ ।